हिडेरै गाउँ जानेलाई खाद्यान्न पुर्‍याउन प्रधानमन्त्रीको निर्देशन

तामसालिङ खबर
६ बैशाख २०७७, शनिबार ०७:२७

बैशाख ६, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक बाहेकका आवतजावत पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएका छन् । ओलीले यदि कोही खान नपाएरै गाउँ जान नपाएको भए त्यही खाद्यान्न पुर्‍याउने व्यवस्था गर्न भनेका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति, मन्त्रिपरिषदका सदस्य, राष्ट्रिय योजना आयोग लगायतका सम्बन्धित मन्त्रालयका सचिव र सुरक्षा निकायका प्रमुख संग प्रधानमन्त्रीले छलफल गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*