छिमेकी राष्ट्र भारतमा ११ हजार भन्दा बढी संक्रमित

तामसालिङ खबर
३ बैशाख २०७७, बुधबार १५:५०

बैशाख ३, हेटौडा – छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ११ हजार भन्दा बढी पुगेको छ । बुधबार दिउसो सम्मको तथ्यांक अनुसार संक्रमितको संख्या ११ हजार ५ सय ५५ पुगेको छ ।

हाल सम्म कोरोना संक्रमणबाट ३ सय ९६ जनाको मृत्यु भएको छ । १ हजार ३ सय ६२ जना भने निको भएर घर फर्किसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*