बहुप्रतिक्षित चलचित्र ‘प्रेमगीत ३’को टिजर रिलिज

तामसालिङ खबर
२१ फाल्गुन २०७६, बुधबार १३:०२

फाल्गुन २१, हेटौडा – बहुप्रतिक्षित नेपाल चलचित्र प्रेमगीत ३ को टिजर रिलिज भएको छ । सार्वजनिक टिजरमा फिल्मका मुख्य कलाकारलाई प्रस्तुत गरिएको छ ।

फिल्ममा प्रदीप खड्का, नव–नायक मनिष राउत, नव–नायिका क्रिस्टिना गुरुङ, प्रेम पुरी, लक्ष्मी बर्देवा, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी लगायत कलाकारको अभिनय रहेको छ ।

छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशनमा रहेको चलचित्रलाई राजेश श्रेष्ठको छायांकन र हिमाल केसीको एक्सन रहेको छ । चलचित्र यही आउदो चैत २८ गतेबाट देशभर प्रदर्शन हुँदैछ ।

टिजर हेर्नुहोस् –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*