४४३ जना प्रहरी इन्स्पेक्टरको सरुवा, को-कहाँ ? सुची हेर्नुस्

तामसालिङ खबर
९ पुष २०७६, बुधबार ०८:४१

काठमाडौं – प्रहरी प्रधान कार्यालयले ४४३ प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरुको सरुवा गरेको छ। प्रहरी महानिरीक्षकको आजको निर्णयअनुसार ति इन्स्पेक्टरहरुको सरुवा गरिएको हो।

प्रहरी प्रधान कार्यालयका अनुसार पुस महिनादेखिको तलव र भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी इन्स्पेक्टरहरुको सरुवा गरिएको छ।

सुची हेर्नुहोस –

nepal_INSP1

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*