एकै खेलमा २१ गोल

तामसालिङ खबर
२० कार्तिक २०७६, बुधबार २२:१८

एजेन्सी – एएफसी यु–१९ च्याम्पियनसिप छनोट अन्तर्गत बुधबार भएको एक खेलमा एउटै टोलीले २१ गोल गरेको छ । समूह ‘जी’ को खेलमा थाइल्यान्डले नर्दन मारियाना आइसल्यान्डलाई २१–० फरकिलो गोल पराजित गरेको हो ।

पहिलो हाफमा ९ गोल गरेको थाइल्यान्डले दोस्रो हाफमा ११ गोल गर्‍यो । एक गोल आत्मघाती भएको थियो। विजयी टोलीका दुई खेलाडीले पाँच पाँच गोल गरे । अर्का एक खेलाडीले तीन गोल गरे। दुई खेलाडीले दुई दुई गोल गरे।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*